Wednesday, 7 June 2017

अब मेरो मनलाई पनि फलाम बनाउँछु !
तिम्रो घाउमा लगाउँने म मल्हम बनाउँछु !!

जे जे सोच्छ सोचोस यो अाफन्तले अब !
हाम्रो प्रेमको कथा लेख्ने कलम बनाउँछु !!
        keshav Raj Adhikari

No comments:

Post a Comment