Thursday, 8 June 2017

ताजा अपडेट

श्री ३ शेर बहादुर देउबा प्रधानमन्त्री भए लगत्तै देउबाकी श्रीमती र प्रचन्ड दाहालकी श्रीमतीको फोनमा कुराकानी यस्तो छ। 📞

देउबाकी बुढी :- हेल्लो सिता बोल्नु भएको हो। म देउवाकी बुढी हुँ के। आज हाम्रा बुढा प्रधानमन्त्री हुनु भो,के के गर्नु पर्छनी बाई ?

प्रचन्डकी बुढी :- सर्व प्रथम पहिला त दिल्ली जाने तयारी गर। त्यही किसिमको साडी किनी दिन भन्नु। सबै जनाले हात मिलाउँछन,गला मिल्छन।

देउवाकी बुढी :- ए बा हो र मेरो महिनाबारी हुनी पालो आएको छ। महिनामारी भयो भने म त जान पाउँदिन। कसरी हात मिलाउँ,कसरी गला मिलाउँ खै।

प्रचण्डकी बुढी :-  त्यस्तो केही टेन्सन लिन पर्दैन,महिनामारी भए पनि जान मज्जाले मिल्छ। बरु त्याहाँ पुगे पछि भ्वाँक्क पारेर पाद्न चाही नपाद्नु है। मैले त्याहाँ गएर भ्वाँक्क पाद्नाले त अाज तिम्रो बुढालाई चान्स मिल्यो

देउवाकी बुढी :- ए हो र बाई ? बरु खाना नखाईकन पटुका कसेर भोकै जान्छु,तर भ्वाँक्क पारेर पाद छोड्दिन। फेरि मेरो गल्तीले गर्दा केपी ओलीले चान्स पाउलान।

दुबै तर्फ क्या मज्जाले फोनमा बात भई रहेको थियो। हेल्लो हेल्लो भन्दा भन्दै अचानक मोबाईलमा बेट्री लो भएर मोबाईल स्विच अफ भयो।
  क्रमश..........
                     Keshav Raj Adhikarii

No comments:

Post a Comment