Thursday, 18 May 2017

सय वटा कुपुत्र छोराहरु हुनु भन्दा एउछा मात्र असल छोरा भए पुग्छ। किनकि अाकाशमा लाखौं लाख ताराहरु भएता पनि रात अन्धकार हुन्छ। तर जब एउटा चन्द्रमाको अागमन हुन्छ,तब सारा धर्ती उज्यालो हुन्छ। ✌✌✌✌✌
             keshav Raj Adhikari

No comments:

Post a Comment