Friday, 19 May 2017

तिम्रो Profile खोली नहेरेको दिन हुँदैन  !
दिन्छु माया सित्तैमा बरु ऋण हुँदैन  !!

तिमीले फेसबुकमा Block गरे पनी मित्र !
तिमिलाई नसम्झेको कुनै दिन हुँदैन !!
       Keshav Raj Adhikari

No comments:

Post a Comment