Friday, 19 May 2017

साह्रै नै सतायो मायाको भोकले !
उनी बिना अधुरो भो प्रेम रोगले !!

आश्वसन तिम्रो जिउँने आधार थियो !
छाडि दियौ दोबाटोमा मर्छु शोकले !!
      Keshav Raj Adhikari

No comments:

Post a Comment