Monday, 15 May 2017

मुक्तक

सुन्नुहोस न मित्र मैले पनि, भोट हाली आए !
मेरो अमुल्य मत किन्न खोज्नेको नोट फाली आए !!

सबैको मत जाओस भनि, सहि उमेदवारलाई !
भगवानलाई प्रार्थनाको, चोखो दियो बाली आए !!
 keshav Raj Adhikari

No comments:

Post a Comment