ksnepali
Wednesday, 17 May 2017
आज भोली मैले पनि काम पाएको छु !
फेसबुकमा गजल मुक्तक लेख्ने भएको छु !!
देखे पनि नदेखे झै गर्दा रहेछन यहाँ मान्छे !
त्यसैले त लाईक कमेन्ट हान्ने भएको छु !!
Keshav Raj Adhikari
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment