Friday, 19 May 2017

रात हैन सपना बदलिन्छ !
लक्ष हैन गन्तव्य बदलिन्छ !!

ईच्छा राख्नु पर्छ जित्नको लागि !
किनकी भाग्य बदलियोस नबदलियो !!
हरेक मान्छेको समय अवश्य बदलिन्छ !!!
        Keshav Raj Adhikari

No comments:

Post a Comment