अाज बिहान यसो एउटा केटीसँग chat गर्दा
म :- hello के छ ?
केटी :- ऋण छ,तिर्दिन्छौ ?
म :- झनक्क रिसाएँ,पहिला हामी बिहे त गरौ। अनि त्यसपछि बच्चा जन्माउँ। अनि त्यो बच्चा ठूलो भएपछि कमाएर तिरी हाल्छ नि ऋण।
केटी :- केही बोल्न नसकेर सिधै block
😂😂😂😂😂
keshav Raj Adhikari
No comments:
Post a Comment