ksnepali
Monday, 22 May 2017
कोहि गर्छन दिन रात काम !
कोहि गर्छन रात दिन आराम !!
कसैले पाउँछ मरेर नाम !
कोहि हुन्छन बाँचेर बदनाम !!
समय एउटै कर्म एउटै !
भाग्य सबैको एउटै हुँदैन !!
Keshav Raj Adhikari
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment