ksnepali
Wednesday, 24 May 2017
ब्रह्माण्डमा अर्को जुन कहाँ भेटिन्छ र !
दुरिले यादका तरंगहरु कहाँ रेटिन्छ र !!
नसोच है तिमिले बिर्सियो कि भनेर !
मनले खिचेको तस्बिर कहाँ मेटिन्छ र !!
Keshav Raj Adhikari
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment