Monday, 15 May 2017

तिम्रो दिलको बगैंचामा बन्न मनछ माली !
केछ कुन्नी दरबन्दी पो छकि छैन खाली !!

भँवरा बनी फूलबारीमा डुलि हिड्ने रहर !
लौननी कसो गरौं मनमा भई सक्यो हतार !!
            keshav Raj Adhikari

No comments:

Post a Comment