Thursday, 18 May 2017

तत्काल मेट्राे रेल भन्दा पनि चितवनकाे ताेरी पेलेर तेल निकाल्न पर्याे हजुर। बिहान बेलुका तेल खाने अाैकात नभएका जनतामा रेल चढ्ने क्षमता हुँदैन। 😂😂😂😂😂
               keshav Raj Adhikari

No comments:

Post a Comment