Sunday, 21 May 2017

आफु भन्दा धेरै बिश्वास तिम्रो लाग्छ हेर !
यो धड्कनले तिम्रै नाम पुकार्दै छ किन !!

जति सुकै रिसाए पनि तिमी मेरो आफ्नै !
सगै मर्ने सगै बाँच्ने चाहना छ धेरै !! 💑💑
        keshav Raj Adhikari

No comments:

Post a Comment