Thursday, 18 May 2017

तिम्रो सुन्दर अनुहारको के कुरा गरौ !
हेर्दै मात लाग्ने भो मलाई किन हो अाजकल !!

तिम्रो नसालु नजरको के बयान गरौ !
बेहोसी हुन लागे झन झन किन हो अाजकल !!
             keshav Raj Adhikari

No comments:

Post a Comment