Monday, 22 May 2017

निर्दोषको पक्षमा बिचार राय भेटिएन !
यहाँ सजिलै बाँच्ने खै उपाय भेटिएन !!

हत्यारालाई त जन्म कैद सुनाईन्छ !
जिउँदै मार्नेलाई  कुनै सजाय भेटिएन !!
       Keshav Raj Adhikari

No comments:

Post a Comment