Thursday, 18 May 2017

भत्किएको रहेछ दिवाल पर्खेर बस !
झनै चुहिने छानो त्रिपाल पर्खेर बस !!

दुई चार पैसा कमाएर फर्कनेछु म !
केहि महिना केही साल पर्खेर बस !!
      keshav Raj Adhikari

No comments:

Post a Comment