Sunday, 21 May 2017

केही महिना पालेको हातको अौलाको नङ त यति माया लाग्छ भने तिमीलाई त झन बर्षौ देखि मुटुमा सजाएर राखेको छु। मलाई नसोध कि कति माया गर्छौ भनेर.....!!! 😊😊😊😊
                  keshav Raj Adhikari

No comments:

Post a Comment