Friday, 19 May 2017

लगाम बिनाको घोडा दगुर्याए झैँ भो !
प्रदेशी जिन्दगी.....!!

सेलरोटीमा सोडा नमिसाए झैँ भो !
प्रदेशी जिन्दगी.....!!

ढलानमा रोडा नलगाएको झैँ भो !
प्रदेशी जिन्दगी.....!!

लेखमा झोडा नभएको जङ्गल झैँ भो !
प्रदेशी जिन्दगी.....!!
       Keshav Raj Adhikari

No comments:

Post a Comment