Thursday, 18 May 2017

के शब्दले धन्यवाद दिउ तिमीलाई !
कुन फुल अविरल चढाउ तिमीलाई !!

म जस्तोलाई मायाको परिभाषा सिकायौ !
लाग्दैछ यहि ज्यान टक्य्राउँ तिमीलाई !!
         Keshav Raj Adhikari

No comments:

Post a Comment