Saturday, 20 May 2017

एमालेको मेट्रो हावामै चढ्ने रेल !
प्रचण्ड निचोरेर निकालिदै छ तेल !!

कालो काङ्ग्रेस सधैं यथास्थितिमा !
नेताले किन सधैं गरे जनतामा झेल !!
      Keshav Raj Adhikari

No comments:

Post a Comment