Saturday, 20 May 2017

म दोश्ती मन बाटै निभाउँन जान्दछु !
घाउमा मल्हम लगाउँन पनि जान्दछु !!

मलाई भुल्ने कोसिस न गर यार !
नत्र म सपनामा पनि आउँन जान्दछु !!
       Keshav Raj Adhikari

No comments:

Post a Comment