Friday, 19 May 2017

वास्तवमा प्रचण्डले गल्ती गरेका छन। आफ्ना सन्तानलाई राज्यको ढुकुटी लुटेर बिदेश पढ्न र पिआर लिएर उतै बस्न पठाएको भए जायज हुन्थ्यो। आफ्नो सन्तानलाई देशमै बसेर राजनीति  गर्न सिकाउँने प्रचण्डको कयौं गल्तीको बाबजुद यस विषयमा सहानुभूति छ।

No comments:

Post a Comment