Saturday, 20 May 2017

पहिले पनि अन्धकार देखि डर लाग्थ्यो। अहिले पनि अन्धकार देखि  नै डर लाग्छ। फरक यति हो, पहिले बत्ति बिनाको अन्धकार र अहिले तिमी बिना हुने अन्धकार.....!!! 😌😌😌😌😌
           keshav Raj Adhikari

No comments:

Post a Comment