Wednesday, 24 May 2017

हिरा देखेर सुन नर्बिसनु है सानु !
तारा देखेर एक्लो जुन नर्बिसनु है सानु !!

एक्लै थियौ तिमि पनि दिएँ साथ मैले !
कुनै दिनको मेरो गुन नर्बिसनु है सानु !!
        Keshav Raj Adhikari

No comments:

Post a Comment