Wednesday, 17 May 2017

मुक्तक

किन किन यस्तो लाग्छ माया किन्ने धन छैन !
अतित भुलेर रमाउँने मेरो मनमा झन छैन !!

बाचा बन्धन टुटी गए सपना सबै अधुरा रहे !
पहिलो माया आफ्नो भएन अरु रोज्ने मन छैन !!
               keshav Raj Adhikari

No comments:

Post a Comment