Sunday, 21 May 2017

जात आलग भएपनी !
खुन त आखिर एउटै थियो !!

तिमी खान्थ्यौ चटपटे !
मलाई मन पर्ने पानी पुरी !!

खाना अलग भएपनि !
नुन त आखिर एउटै थियो !!
  Keshav Raj Adhikari

No comments:

Post a Comment