Wednesday, 17 May 2017

मुक्तक

माया दिए पुग्छ मलाई महल चाहिदैन !
सुन चाँदी हिरा मोती खास चाहिदैन !!

हाँसी खुसी तिमी सगं सधै भरी बस्न पाए !
तिम्रो साथ नै स्वर्ग लाग्छ दरबार चाहिदैन !!
           keshav Raj Adhikari

No comments:

Post a Comment