ksnepali
Wednesday, 17 May 2017
मुक्तक
सानू निर्णय लिनपनि छिमेकमै जानू भन्छन !
छिमेकिको भषालाई राष्ट्रभाषा मानु भन्छन !!
कपुतलाई छैन आफ्नु राष्ट्र राष्ट्रियताको माया !
स्वाधिनतालाई बेचि देश दक्षिण तिरै लानु भन्छन !!
keshav Raj Adhikari
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment