जस्तो आउँछ दिन त्यस्तै चल्दै जान्छ। परिस्थिति गाह्रो भए पनि मनस्थिति दह्रो हुनु पर्छ। सत्यको बाटो गाह्रो अवश्य हुन्छ। तर आज नभए भोली जित त आखिर सत्यको पनि हुन्छ। कतिपय कुरा बोल्नु भन्दा समय आउन्जेल पर्खिनु पर्ने रहेछ। ढिलो चाँडो सत्य त सत्य नै साबित भएर छाड्छ।
Keshav Raj Adhikari
No comments:
Post a Comment