Wednesday, 24 May 2017

छँर्दैछु आज माया जताततै शब्द बनाएर !
लेख्दै छु केही हदसम्म मन स्तब्ध बनाएर !!

जस्तै परिस्थिति आए पनि म तिम्रो हुन्छु !
कठिन समयलाई पनि सरल बनाएर !!
         Keshav Raj Adhikari

No comments:

Post a Comment