नेपाल छोडी बिदेश पसें धन कमाउँन !
आफ्नै ज्यान पाल्न गाह्रो सकिन बचाउँन !!
म बिरामी हुँदा पनि छुट्टि कहिल्यै पाईन !
दबाई किनि खान पनि साथमा पैसा छैन !!
सेलरी पनि काटी दिन्छ ड्युटी नजाउँ भने !
बिरामी भएर बसेको छु ड्युटीमा जाउँ भने !!
Keshav Raj Adhikari
No comments:
Post a Comment