Saturday, 20 May 2017

बिश्वास एकदम ठूलो धन हो सानू !
तुरुन्तै बाँड्न सकिन्न त्यसलाई तर !!

यो चिज आफैंमा राख्न सके बलवान !
अरूलाई दिए कमजोर बन्न जान्छ !! 😔😭
      keshav Raj Adhikari

No comments:

Post a Comment