Monday, 15 May 2017

म मरे भने खाल्टो खनी गाडी दिनु !
मेरो याद अाउँने बस्तुहरू छाडी दिनु !!

कसैले यो केशब त राम्रो थियो भने !
त्यसलाई भ्रम परेछ भनी गाली दिनु !!

No comments:

Post a Comment